दार्चुला।दार्चुला जिल्ला पर्यटकीय गन्तव्य बोकेको जिल्ला हो।जहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेका छन।भौगोलिक हिसाबले बिकट मानिएको दार्चुला पर्यटकीय क्षेत्रमा भने निकै सुगम मानिएको छ।दार्चुलाका मध्यभागमा रहेका पर्यकीय क्षेत्रहरुमा अझै त्यहांका स्थानीय सरकारहरुको ध्यान पुग्न सकिरहेको छैन।प्रचार प्रसारमा चासो नदेखिएका ती सुन्दर ठाउँहरु उजाड परेका छन।ती ठाउँहरुको बारेमा चर्चा परिचर्चा गर्दा तपाईं हाम्रो नजरअन्दाज पुग्न सक्छ या सक्दैन।पर्यटकीय स्थलहरुको बढोउत्तरी गर्ने हो भने त्यहाँका स्थानीयहरुको भावि जिविकोपार्जन त्यही बन्न सक्छ कि? १ नौगाड सिप्टी र मार्मा शेरी सिमाबिन्दुमा रहेको बिनायक धार मार्मा गाउँपालिका वडा नं ६ र नौगाड गाउँपालिका वडा नं ४ स्थित रहेको बिनायक डांडां पर्यटकीय गन्तव्य बोकेको एक सुन्दर ठाउँ…
नवोदित गायक दिपक बोहराको लय शब्द रहेको ``दशैँ तिहारमा´´बोलको डेउडा गीत बजार आएको छ।दशैँ तिहारको भाव बोकेर गीत बजारमा ल्याएको बोहराले जानकारी दिनुभयो। गीतका शब्दहरुमा परदेशीको कारुणिकता र मार्मिकता पोखिएको छ।बोहरा आफू परदेशमा भएर पनि हुन सक्छ परदेशको यथार्थता भोगाइ र नेपाली चाडबाडमा शुन्यता महसुस हुनु परदेशिको ब्याथालाई समेटिएको गीतमा स्वर भने गायक गोपाल दयाल र नव बाल गायिका कल्पना बिष्टको रहेको छ। गीत``लभलाइट म्युजिक´´स्ट्युडियोबाट सार्वजनिक गरिएको छ।गायक बोहराले बिजया दशमी तथा शुभ दिपावली २०८१ को अवसरमा बजारमा ल्याएका हुन। दार्चुलाको लेकम १ शर्मोली घर भएका बोहराले यो भन्दा पहिला ४ ओटा सांगितिक कोसेली बजारमा ल्याइसकेका छन।``न्याउली पातल,लेकमैको सेरो,सोल्टासिल्टी,ए साली…
दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुला पुरुष भलिबल खेल सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ।गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष नारद धामीले बताउनुभयो।युवा अवस्थामै दिवंगत हुने मार्मा गाउँमालिका वडा ६ सिरानपानीका स्व. देव सिह धामी, मार्मा ६ गोलेकुडीका स्व.हरक सिह कोट्टारी र वडा नं ६ तल्लाधरेबाज निवासी स्व.प्रताप डडाल तीनै जनाको स्मृतिमा उक्त भलिबल खेलको आयोजना गर्न…
दार्चुला।डेउडा गायक तथा सर्जक दिपक बोहराले टिपिकल मौलिक डेउडा गीत ``ए साली तेरि दिदी´´बोलको गीत बजारमा ल्याएका छन।१ महिना अगाडि ``लेकमैको सेरो´´ डेउडा गीत सार्वजनिक गरेका बोहराले शनिबार ए साली तेरि दिदी बोलको गीत बजारमा ल्याएका हुन।लभ लाइट म्युजिक स्टुडियो नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका छन।गीतमा लय तथा शब्द तथा स्वर स्वयम् बोहराकै रहेको छ भने स्वरमा साथ दिएकि छन संगीता बडुवालले। सुदूरपश्चिमका मौलिक पर्वहरु गौरा/जाँत लगायतका मेलाहरुमा खेलिने खेललाई देउडा गित मार्फत बजारमा ल्याएको गायक बोहराले बताए। प्रकृति र संस्कृतिको धनी सुदूरका पुराना भाकालाई नयाँ रुप दिदै देउडा गित मार्फत बजारमा ल्याएको उहाले बताउनुभयो।उक्त गीतलाई हेरेर साथ सहयोग…