मार्माली आवाज

क्यान्सरले जीवन मरणको दोसानमा रहेका विष्ट बचाउ अभियानमा झण्डै ३ लाख आर्थिक सहयोग संकलन,जीवन बचाउन सक्दो सहयोग गर्न सबौलाई अपिल।

Advertisement

दार्चुला।दार्चुलाको मार्मा गाउँपालिका वडा नं ३ सल्लेथुमका मदन सिह विष्टलाई घाटिको क्यान्सर भएको लामो समय भयो।क्यान्सरको उपचार गराउदा गराउदै १२/१३ लाख खर्च भयो तर क्यान्सर निको नभएर झन खतरापूर्ण हुन थाल्यो।एकातीर पारिवारिक अवस्था कमजोर,अर्को तिर क्यान्सर जस्तो सम्वेदनशील रोग उपचार गराउदा गराउदै सबै पैसा रित्तियो।हाल उनी चितवनको अस्पतालमा उपचारार्थ अवस्थामा हुनुहुन्छ।क्यान्सरको उपचार गराउदा अझै धेरै खर्च लाग्ने डाक्टरहरु बताउछन।
उहाँको आर्थिक जीवन रक्षाका लागि आर्थिक सहयोग संकलन अभियान जारि छ।हालसम्म उहाँको उपचारका लागि २ लाख ९९ हजार १ सय ७६ रुपियाँ आर्थिक संकलन भएको आफन्त पुष्कर विष्ट बताउनुहुन्छ।मार्माली आवाजसंगको कुराकानीमा,खर्च के कति लाग्ने?भन्ने प्रश्नमा उहाँले भन्नुभयो असिमित छ,उहाँको घाटीको क्यान्सरको प्वाल हेर्दा निकै जटिलतातीर पुगिसकेको छ।घाटीको छेउमा पुरै प्वाल परेको छ।
कसैलाई परि आएको बेला सक्दो सहयोग गर्नु मानवताको धर्म हो।त्यसैले मदन विष्टको उपचार अभियानमा तपाईं हामीले सहयोग गर्नु हाम्रो दायित्व हो।यदि तपाइहरु पनि सहयोग गर्न चाहनुहुन्छ भने रुकुम विष्टको नाममा रहेको लक्ष्मी सनराइज बैंक दार्चुला शाखाको खाता नं ०८३१२२१८४६६२०५००१(0831218466205001) वा मोबाइल नं ९८६५६५४५७६ (9865654576) मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुने छ।
सेवा नै धर्म हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुल...
लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

‌दार्चुला।डेउडा गायक तथा सर्जक दिपक बोहराले टिपिकल मौलिक डेउडा गीत ``ए साली तेरि दिदी´´बोलको गीत बजारमा ल्याएका छन।१ महिना अगाडि `...
सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

सौर्य एयरलाइन्सको विमान दुर्घटना।१९ जनाको मृतु(नामावली सहित)

दार्चुला। आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित ...
घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल...