मार्माली आवाज

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

Advertisement

दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल सिंह साउँद (भमारो) का श्रीमती सरिता साउँद (सरे) को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जनाएको छ।आइतबार घाँस काट्न गएको बेला भिरबाट लडेर उनको मृतु भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

दार्चुला।दार्चुला जिल्ला पर्यटकीय गन्तव्य बोकेको जिल्ला हो।जहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेका छन।भौगोलिक हिसाबले बिकट मानिएको दार...
कविता :म पनि हराएको छु।

कविता :म पनि हराएको छु।

न आफन्त छन न साथि भाइ घरपरिवारबाट टाढा छु छिमेकिबाट टाढा छु सोच्छौ तिमी नजिक छ भनेर तर म भौतिक रुपमा टाढा छु अन्तरमने ले गा...
अपिहिमाल गाउँपालिका अध्यक्ष प्रिमियर क्रिकेट प्रतियोगिता सम्पन्न।उपाधी `अलस्टारले हात पाय्रो।

अपिहिमाल गाउँपालिका अध्यक्ष प्रिमियर क्रिकेट प्रतियोगिता सम्पन्न।उपाधी `अलस्टारले हात पाय्रो।

दार्चुला।दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिकाले आयोजना गरेको गाउँपालिकास्तरीय अध्यक्ष प्रिमियर अण्डर -१९ क्रिकेट प्रतियोगिता उपाध...
प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

प्रथम पि.एच.डी स्मृति खुला पुरुष भलिबल खेलको उपाधी डिके(DK)ग्रुप मार्मा १ लाई

सशक्त युवा एकता समाज युवा क्लब मार्मा गाउँपालिका वडा न ६ द्वारा आयोजना गरिएको प्रथम (पि.एच.डी)स्मृती खुल्ला पुरुष भलिबलको उपाधी Dk...