मार्माली आवाज

दार्चुला

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

स्थानीय सरकार नपुगेको दार्चुलाका पर्यटकीय गन्तव्यहरु:ओझेलमा पर्दै।फोटोफिचर….

दार्चुला।दार्चुला जिल्ला पर्यटकीय गन्तव्य बोकेको जिल्ला हो।जहाँ विभिन्न पर्यटकीय स्थलहरु रहेका छन।भौगोलिक हिसाबले बिकट मानिएको दार्चुला पर्यटकीय क्षेत्रमा भने निकै सुगम मानिएको छ।दार्चुलाका मध्यभागमा रहेका पर्यकीय क्षेत्रहरुमा अझै त्यहांका स्थानीय सरकारहरुको ध्यान पुग्न सकिरहेको छैन।प्रचार प्रसारमा चासो नदेखिएका ती सुन्दर ठाउँहरु उजाड परेका छन।ती ठाउँहरुको बारेमा चर्चा परिचर्चा गर्दा तपाईं हाम्रो नजरअन्दाज पुग्न सक्छ या सक्दैन।पर्यटकीय स्थलहरुको बढोउत्तरी गर्ने हो भने त्यहाँका स्थानीयहरुको भावि जिविकोपार्जन त्यही बन्न सक्छ कि? १ नौगाड सिप्टी र मार्मा शेरी सिमाबिन्दुमा रहेको बिनायक धार मार्मा गाउँपालिका वडा नं ६ र नौगाड गाउँपालिका वडा नं ४ स्थित रहेको बिनायक डांडां पर्यटकीय गन्तव्य बोकेको एक सुन्दर ठाउँ…
Read More
कविता :म पनि हराएको छु।

कविता :म पनि हराएको छु।

न आफन्त छन न साथि भाइ घरपरिवारबाट टाढा छु छिमेकिबाट टाढा छु सोच्छौ तिमी नजिक छ भनेर तर म भौतिक रुपमा टाढा छु अन्तरमने ले गाढा छु। परदेशी हुँ कुन दिन कहाँ हुन्छु न गन्तव्य छ न मेरो मनको मन्तव्य छ न त यहाँ कसैको काव्य छ। साहुको ॠणको ब्याजमा डुबेको म उसैको दबाबमा कोसौं टाढा पुगेको म कसैको सान्त्वनाले हिडेको म परिवारको आश्वासनले हिडेको म गन्तव्य छैन मेरो न नजिक छु न देशको लागि सजिव छु म भौतिक रुपमा अलगिएको छु न मेरो श्वास छ देशमा न मेरो आश छ देशमा मरे पछि न लास हुने छ देशमा लेखक…
Read More
सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

सशक्त युवा एकता समाज,द्वारा प्रथम PHD खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिदै।

दार्चुला।दार्चुलको मार्मा गाउँपालिका वडा नं ६ स्थित रहेको सशक्त युवा एकता समाज क्लब द्वारा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा खुला पुरुष भलिबल खेल सञ्चालन गर्ने तयारी भैरहेको जनाएको छ।गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका अध्यक्ष नारद धामीले बताउनुभयो।युवा अवस्थामै दिवंगत हुने मार्मा गाउँमालिका वडा ६ सिरानपानीका स्व. देव सिह धामी, मार्मा ६ गोलेकुडीका स्व.हरक सिह कोट्टारी र वडा नं ६ तल्लाधरेबाज निवासी स्व.प्रताप डडाल तीनै जनाको स्मृतिमा उक्त भलिबल खेलको आयोजना गर्न…
Read More
व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो । ‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् । चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले…
Read More
आज साउन १ गते देवि देवता कैलाश जादै,दैलोमा झिँझिँरकाडा राख्ने प्रचलन

आज साउन १ गते देवि देवता कैलाश जादै,दैलोमा झिँझिँरकाडा राख्ने प्रचलन

सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी लगायतका विभिन्न जिल्लामा असार मसान्तका दिन मैझारो पर्व मनाउने गरिन्छ । धान रोप्ने काम सम्पन्न भएसंगै हरेक वर्ष असार मसान्तका दिन मैझारो पर्व मनाउने चलन छ । दार्चुला, बैतडी लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा असार महिनाको अन्तिम दिन घरका झ्याल ढोकाहरुमा काँडेदार रुखहरुको हाँगाँ राख्ने प्रचलन छ । काँडेदार उक्त बिरुवालाई स्थानीय स्तरमा झिझिरकाँडाको नामले चिनिन्छ । कतै असार मसान्तका दिन मैझोरो पर्वका दिन राखिन्छ भने कतै साउने सक्रांन्तीका दिन झ्याल ढोकाहरुमा काँडेदार रुखको हाँगाँ राख्ने चलन छ । काँडेदार बिरुवालाई ‘झिझिरकाँडा’ भनिन्छ । दार्चुला जिल्लाका विभिन्न स्थानमा असार मसान्तका दिन बेलुकी झ्याल ढोकाहरुमा भिझिरकाँडा राखिने प्रचलन…
Read More