मार्माली आवाज

DAUDA SONG

गायक तथा सर्जक दिपक बोहराको दशैँ तिहार गीत सार्वजनिक।सबै प्रवासी नेपालीको मन छुने भाव।भिडियोसहित..–

गायक तथा सर्जक दिपक बोहराको दशैँ तिहार गीत सार्वजनिक।सबै प्रवासी नेपालीको मन छुने भाव।भिडियोसहित..–

नवोदित गायक दिपक बोहराको लय शब्द रहेको ``दशैँ तिहारमा´´बोलको डेउडा गीत बजार आएको छ।दशैँ तिहारको भाव बोकेर गीत बजारमा ल्याएको बोहराले जानकारी दिनुभयो। गीतका शब्दहरुमा परदेशीको कारुणिकता र मार्मिकता पोखिएको छ।बोहरा आफू परदेशमा भएर पनि हुन सक्छ परदेशको यथार्थता भोगाइ र नेपाली चाडबाडमा शुन्यता महसुस हुनु परदेशिको ब्याथालाई समेटिएको गीतमा स्वर भने गायक गोपाल दयाल र नव बाल गायिका कल्पना बिष्टको रहेको छ। गीत``लभलाइट म्युजिक´´स्ट्युडियोबाट सार्वजनिक गरिएको छ।गायक बोहराले बिजया दशमी तथा शुभ दिपावली २०८१ को अवसरमा बजारमा ल्याएका हुन। दार्चुलाको लेकम १ शर्मोली घर भएका बोहराले यो भन्दा पहिला ४ ओटा सांगितिक कोसेली बजारमा ल्याइसकेका छन।``न्याउली पातल,लेकमैको सेरो,सोल्टासिल्टी,ए साली…
Read More
लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

लेकमैको सेरो,पछि ल्याए बोहराले टिपिकल डेउडा,ए साली तेरि दिदी।भिडियो सहित।

‌दार्चुला।डेउडा गायक तथा सर्जक दिपक बोहराले टिपिकल मौलिक डेउडा गीत ``ए साली तेरि दिदी´´बोलको गीत बजारमा ल्याएका छन।१ महिना अगाडि ``लेकमैको सेरो´´ डेउडा गीत सार्वजनिक गरेका बोहराले शनिबार ए साली तेरि दिदी बोलको गीत बजारमा ल्याएका हुन।लभ लाइट म्युजिक स्टुडियो नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका छन।गीतमा लय तथा शब्द तथा स्वर स्वयम् बोहराकै रहेको छ भने स्वरमा साथ दिएकि छन संगीता बडुवालले। सुदूरपश्चिमका मौलिक पर्वहरु गौरा/जाँत लगायतका मेलाहरुमा खेलिने खेललाई देउडा गित मार्फत बजारमा ल्याएको गायक बोहराले बताए। प्रकृति र संस्कृतिको धनी सुदूरका पुराना भाकालाई नयाँ रुप दिदै देउडा गित मार्फत बजारमा ल्याएको उहाले बताउनुभयो।उक्त गीतलाई हेरेर साथ सहयोग…
Read More