मार्माली आवाज

Khadak

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

घाँस काट्ने क्रममा भिरबाट लडेर दार्चुलाकी एक महिलाको ज्यान गयो।

दार्चुला जिल्लामा घाँस काट्ने क्रममा लडेर एक महिलाको घटना स्थलमै मृतु भएको छ।जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ काँटै निवासी लाल सिंह साउँद (भमारो) का श्रीमती सरिता साउँद (सरे) को घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको जनाएको छ।आइतबार घाँस काट्न गएको बेला भिरबाट लडेर उनको मृतु भएको हो।
Read More
व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

व्यापारिक महत्त्व बोकेको नेपाल र चिन जोड्ने तिंकर नाका साउन १ गतेबाट खुला।

दार्चुला। नेपाल–चीन जोड्ने सीमानाका तिंकर साउन १ गतेबाट खुला हुने भएको छ । चिनियाँ पक्षले व्याँस गाउँपालिका–१ छाङ्गरु र तिंकरका व्यापारीहरुलाई आमन्त्रण गरेको हो । ‘अहिले अनौपचारिक रुपमा नाका सञ्चालन भएको छ,’ स्थानीय व्यापारी योगेश बोहराले भने, ‘औपचारिक रुपमा विस्तारै खुल्ला हुने छ ।’ छाङ्गरु तिंकरका व्यापारीहरुले साउन १ गतेबाट ताक्लाकोट जाने तयारी थालेका छन् । चिनियाँ पक्षले जिल्ला प्रशासन कार्यालयलाई ताक्लाकोट जान पास बनाएका व्यापारीहरुको नामावली माग गरेको हो । ताक्लाकोट नाका औपचारिक रुपमा खुलेको बारे जानकारी आएको छैन्, दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले भने । तर ताक्लाकोटमा रहेका व्यापारीमार्फत अनौपचारिक रुपमा आउन खबर आएको छ । हामीले…
Read More
नारायणगढ मुग्लिन सडकमा पहिरोमा पुरिएका एन्जल बसमा २४ जना र गण्पती डिलक्समा ४१ जना थिए यात्रु।

नारायणगढ मुग्लिन सडकमा पहिरोमा पुरिएका एन्जल बसमा २४ जना र गण्पती डिलक्समा ४१ जना थिए यात्रु।

दार्चुला।नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको छ। बिरगंज - काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको छ।१७किलोमा ढुंगाले लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी छ।
Read More
मार्मा पहिरो अप्डेट:त्रास नै त्रास गाउँमा।

मार्मा पहिरो अप्डेट:त्रास नै त्रास गाउँमा।

दार्चुला।एकातीर लगातारको वर्षा सुरु भए संगै भिविन्न ठाउँमा बाढी पहिरो र भू-क्षयको डर छ भने अर्कोतीर हावा हुरिले समेत धनजनको क्षती पुय्राइरहेको छ।स्थानीयहरुलाई विपदको बेला के गर्ने भन्ने डर त्रास छ।देशभरी जताततै प्राकृतिक प्रकोप बाढी पहिरो लगायतका खतरा भैरहेको बेलामा स्थानीय जनताका पिडाहरुमा मलम लगाउन स्थानीय सरकार कतिको लागिपरेको छ।त्यो भने हेर्न बाकि छ। दार्चुला जिल्लाको मार्मा गाउँपालिकाका विभिन्न गाउँमा पहिरो गएर कतिपय स्थानीयहरुको घरमा क्षती पुय्राएको छ भने कतिपय स्थानीयाहरुको जग्गा बगाएको छ।बुधबार मात्रै मार्मा गाउँपालिका वडा नं ६ चौसिलका डम्बर डडालको घरमा पहिरो खस्यो।पहिरोबाट घरको छत र भित्री पट्टि अधिकांश भागमा क्षती पुय्रायो भने अझै पहिरो जान रोकिएको…
Read More
राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार।

राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णयबाट पछि हट्यो सरकार।

दार्चुला।सरकार राष्ट्रिय परिचयपत्र लागू गर्ने निर्णयबाट तत्कालका लागि पछि हटेको छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि २०८२ साल असार मसान्तसम्म थप गर्न सरकारले बाधा अड्काउ फुकाउनको आदेश जारी गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको छ। बैठकका निर्णय सुनाउँदै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले मुलुकका विभिन्न स्थानमा भएको वर्षा, बाढी र पहिरोका कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने नागरिकलाई राष्ट्रिय प्ररिचयपत्र बनाउन असहज परिस्थिति सिर्जना भएकाले तत्कालका लागि राष्ट्रिय प्ररिचयपत्र लागू नगर्ने गरी पहल गर्न गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको बताइन्। उनले सरकारले नेपाल…
Read More
पहिरोबाट मार्मा ६ का डम्बर डडालको घरमा क्षती,मानवीय क्षती हुन बाट जोगियो।

पहिरोबाट मार्मा ६ का डम्बर डडालको घरमा क्षती,मानवीय क्षती हुन बाट जोगियो।

दार्चुला।दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ६ पत्थरकाँडा चौसिलमाघरमाथिबाट पहिरो खस्दा आधाघर पुरिएको छ । राति सवा दस बजे तिर घरमाथिबाट पहिराे खस्दा डम्बरे डडालको घर आधा पुरिएको हाे । घर पुरिदा मानवीय क्षति हुनबाट जोगिएकाे छ भने पशुचौपाया पुरिएको अनुमान छ । घरमा रहेका सबै बाहिर निस्कन सकेका छन् भने पहिरो खस्ने क्रम जारी रहेकाले गोठबाट पशुचौपाया र घर भित्रका सामग्री निकाल्न सकिने अवस्था छैन , घर एकान्त ठाउँमा रहेको र प्रहरी चौकीबाट २/३ घण्टाको पैदल दुरीमा रहेकोले उद्वारको लागि समस्या भएको छ । फोनमा समेत नेटवर्क नभएको वडा अध्यक्ष सन्ताेष सिंह काेट्टारीले जानकारी दिनु भएको छ । घटना बारे…
Read More