मार्माली आवाज

latest news

नारायणगढ मुग्लिन सडकमा पहिरोमा पुरिएका एन्जल बसमा २४ जना र गण्पती डिलक्समा ४१ जना थिए यात्रु।

नारायणगढ मुग्लिन सडकमा पहिरोमा पुरिएका एन्जल बसमा २४ जना र गण्पती डिलक्समा ४१ जना थिए यात्रु।

दार्चुला।नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा बिहान करिव ३:३० बजे माथि बाट आएको लेदो पहिरोले दुईवटा बस त्रिशुली नदीमा झारेको छ। बिरगंज - काठमाडौ चल्ने ( एन्जल बस)मा २४ जना र काठमाडौ - गौर चल्ने (गणपति डिलक्स) मा४१ जना सवार रहेको प्रारम्भिक जानकारी प्रहरिले दिएको छ।१७किलोमा ढुंगाले लाग्दा एक बस चालकको घटना स्थलमै ज्यान गएको र थप विवरण आउन बाकी छ।
Read More