दार्चुलाको मार्मा गाउँपालिका वडा नं ६ स्थित, रहेको सशक्त युवा एकता समाज युवा क्लबले प्रथम PHD वडा स्तरिय खुल्ला पुरुष भलिबल खेल सन्चालन आगामी कार्तिक ५ गतेदेखी सन्चालन गर्ने भएको छ।प्रथम पटक उक्त खेल सन्चालनको तयारी गर्न लागिएको आयोजकले जनाएको छ।``खेलाडी मान होइन सम्मान हो,खेलकुद सान होइन पहिचान हो भन्ने मुल नाराका साथ खेलको आयोजना गर्न लागिएको सशक्त युवा एकता समाज क्लबका अध्यक्ष नारद धामीले जानकारी दिनुभयो। गाउँमा भादृत्व स्थापित गर्न तथा तिहारको मौका पारेर युवाहरुमा रहेको उजागरलाई ससक्त पार्नका लागि खेलको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।उक्त गाउँमा अकालमै मृतु हुने तीन जनाको स्मृतिमा खेल सन्चालन गर्न लागिएको क्लबका…
दार्चुला।डेउडा गायक तथा सर्जक दिपक बोहराले टिपिकल मौलिक डेउडा गीत ``ए साली तेरि दिदी´´बोलको गीत बजारमा ल्याएका छन।१ महिना अगाडि ``लेकमैको सेरो´´ डेउडा गीत सार्वजनिक गरेका बोहराले शनिबार ए साली तेरि दिदी बोलको गीत बजारमा ल्याएका हुन।लभ लाइट म्युजिक स्टुडियो नामक युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक गरेका छन।गीतमा लय तथा शब्द तथा स्वर स्वयम् बोहराकै रहेको छ भने स्वरमा साथ दिएकि छन संगीता बडुवालले। सुदूरपश्चिमका मौलिक पर्वहरु गौरा/जाँत लगायतका मेलाहरुमा खेलिने खेललाई देउडा गित मार्फत बजारमा ल्याएको गायक बोहराले बताए। प्रकृति र संस्कृतिको धनी सुदूरका पुराना भाकालाई नयाँ रुप दिदै देउडा गित मार्फत बजारमा ल्याएको उहाले बताउनुभयो।उक्त गीतलाई हेरेर साथ सहयोग…
दार्चुला।एकातीर लगातारको वर्षा सुरु भए संगै भिविन्न ठाउँमा बाढी पहिरो र भू-क्षयको डर छ भने अर्कोतीर हावा हुरिले समेत धनजनको क्षती पुय्राइरहेको छ।स्थानीयहरुलाई विपदको बेला के गर्ने भन्ने डर त्रास छ।देशभरी जताततै प्राकृतिक प्रकोप बाढी पहिरो लगायतका खतरा भैरहेको बेलामा स्थानीय जनताका पिडाहरुमा मलम लगाउन स्थानीय सरकार कतिको लागिपरेको छ।त्यो भने हेर्न बाकि छ। दार्चुला जिल्लाको मार्मा गाउँपालिकाका विभिन्न गाउँमा पहिरो गएर कतिपय स्थानीयहरुको घरमा क्षती पुय्राएको छ भने कतिपय स्थानीयाहरुको जग्गा बगाएको छ।बुधबार मात्रै मार्मा गाउँपालिका वडा नं ६ चौसिलका डम्बर डडालको घरमा पहिरो खस्यो।पहिरोबाट घरको छत र भित्री पट्टि अधिकांश भागमा क्षती पुय्रायो भने अझै पहिरो जान रोकिएको…
दार्चुला।दार्चुला जिल्ला मार्मा गाउँपालिका वडा नं ४ मटखोला निवासी पदम महताकी श्रीमती गौमती महता उपचारका लागि अस्पताल भर्ना छिन।उनी १ वर्ष अगाडी गाउँमा घाँस कट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन।सशक्त गम्भीर घाइते भएकी गौमती गौमती अस्पतालको बेडमा छटपटाइरहेको अवस्थामा छिन।उपचार गर्दा धेरै पैसा खर्च गरिएको तथा घरको अवस्था कमजोर रहेकाले आर्थिक सहयोग गर्नका लागि अपिल गरेका छन।थप उपचार गर्नुपर्ने भएकाले इष्ट मित्र,आफन्त दाइभाई लगायत स्वदेश तथा विदेशमा रहनुभएका सहयोगी मनहरुमा सक्दो आर्थिक सहयोगका लागि अपिल गरिएको हो।आर्थिक सहयोग गर्न चाहनुहुनेले पदम सिह महताको लक्ष्मी सनराइज बैंक दार्चुलाको खाता नं ०६६११३१८९६२०५००१ (0661131896205001)मा अर्थात मोबाइल नं ९८६५७७३६६०( 9865773660) सम्पर्क गरि आर्थिक…
दार्चुला।दार्चुलाको मार्मा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वित्तीय प्रगती विवरण सार्वजननिक गरेको छ।चालु र पुजीगत कुल ४२ करोड ८३ लाख २३ हजार बजेट रहेकोमा ३८ करोड ६३ लाख ६० हजार खर्च गरिएको जनाएको छ।चालू तर्फको कुल बिनियोजित बजेट ३० करोड ७३ लाख २७ हजार मध्ये २८ करोड १२ लाख १२ हजार अर्थात ९१.५ प्रतिशत खर्च गरिएको छ।त्यस्तै पुजीगत तर्फ कूल १२ करोड ९ लाख ९६ हजार विनियोजित बजेट मध्ये १० करोड ५१ लाख ४८ हजार अर्थात ८६.९ प्रतिशत खर्च गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नन्दन सिह ठगुन्नाले जानकारि दिनुभएको छ।मंगलबार एक पत्र जारी गर्दै गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को…
दार्चुला। लगातार परिरहेको अविरल वर्षातका कारण सुदूरपश्चिम लगायत दार्चुला जिलाका ग्रामीण सडकहरु अबरुद्ध भएका छन।दार्चुलाको खलंगा,दल्लेख होपरिगाड सडक पूर्ण रुपमा अबरुद्ध भएको छ भने देथला होपरिगाड सडक समेत अबरुद्ध भएको छ।वर्षातका कारण बाढी पहिरो गएर सड्कहरु अबरुद्ध भएका छन भने कतिपय सडकहरु जमिन भासिएर भत्किदा अबरुद्ध भएको जनाएको छ।